राष्ट्रपतिलाई चिनियाँ राजदूतले भेटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

राष्ट्रपतिलाई चिनियाँ राजदूतले भेटे

काठमाडौं, ९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् ।

राजदुत सोङ बुधबार महाराजगञ्जस्थित राष्ट्रपति भवनमा पुुगेका थिए ।

भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);