पूर्वराजा शाहलाई भेट्न झापा पुगे राप्रपाका नेताहरु, के भयो कुराकानी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वराजा शाहलाई भेट्न झापा पुगे राप्रपाका नेताहरु, के भयो कुराकानी ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबीच भेटवार्ता भएको छ ।

पूर्वराजालाई शाहलाई भेट्न राप्रपा नेताहरु झापा पुगेको राप्रपाका एक नेताले जानकारी दिए ।

उनीहरुबीचको एक तस्विर बाहिरिएको छ । उक्त तस्विरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरु रविन्द्र मिश्र, प्रकाशचन्द्र लोहनी र धवलशमशेर राणा शाह रहेका छन् ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा शाहले चाँसो राखेको बुझीएको छ । साथै, राजा फर्काउने नाममा पछिल्लो समय भइरहेका गतिबिधि बारे नेताहरुले शाहलाई जानकारी गराएको एक नेताले जानकारी दिए । तस्विरः सामाजिक सञ्जाल 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);