काठमाडौं, ८ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ११ पैसा र विक्रिदर ८८ रुपैयाा ५१ पैसा रहेको बैंकले जनाएको छ ।