एमाले-माओवादी एकता प्रक्रिया: सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौं, १८ पुस।नेकमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।
पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरि नेपाल कम्युनिष्ट पार्टी राख्नेदेखि एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवादीले अपनाउँदै आएको माओवादी दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।,

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);