काठमाडौं, ३० फागुन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र विक्रिदर १४० रुपैयाा ५२ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७९ पैसा र विक्रिदर ८७ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ ।