राष्ट्रपति पौडेललाई का.मुु. प्रधानन्यायाधीश कार्कीले शपथ गराउँदै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

राष्ट्रपति पौडेललाई का.मुु. प्रधानन्यायाधीश कार्कीले शपथ गराउँदै

काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेललाई आज का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउने भएका छन्। राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथग्रहण गराउने व्यवस्था रहेपनि अहिले का.मु.प्रधानन्यायाधीश रहेकाले कार्कीले पौडेललाई शपथग्रहण गराउने भएका हुन् ।

आज दिउँसो १ बजे उहाँले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ लिने र कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।  पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);