राष्ट्रपति निर्वाचनको मत गणना जारी, सात बजे भित्र नतिजा सार्वजनिक गरिने | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

राष्ट्रपति निर्वाचनको मत गणना जारी, सात बजे भित्र नतिजा सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रपति निर्वाचनको मत गणना कार्य शुरु भएको छ ।

मतदान सकिएको करिव ४५ मिनेटपछि मत गणना कार्य शुरु भएको हो । संसद भवन नयाँ बानेश्वरमा यतिबेला राष्ट्रपतिका लागि मत गणना कार्य शुरु भएको हो ।

राष्ट्रपतिमा नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । निर्वाचन आयोगले आज साँझ सभा सात बजेभित्र नै मत गणना सकी नतिजा सार्वजनिक गर्ने बताएको छ ।

बिहान १० बजे शुरु भएको मतदान पौने ३ बजे सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);