काठमाडौं, २३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८ पैसा र विक्रिदर १३९ रुपैयाँ ७१ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८ पैसा र विक्रिदर ८८ रुपैयाँ ४८ पैसा रहेको बैंकले जनाएको छ ।