काठमाडौं, २१ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र विक्रिदर १३१ रुपैयाँ ४५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा र विक्रिदर १३९ रुपैयाँ ४६पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४२ पैसा र विक्रिदर ८८ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।