रामचन्द्र पौडेललाई विजयी गराउन सांसदहरुलाई अभिमुखीकरण आज | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

रामचन्द्र पौडेललाई विजयी गराउन सांसदहरुलाई अभिमुखीकरण आज

काठमाडौँ, १९ फागुन । राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

आगामी फागुन २५ गते हुने निर्वाचनमा पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहनेगरी ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन भएको छ । सोही संयन्त्रको निर्णयअनुसार दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);