बिमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

बिमलनगरदेखि घाँसीकुवा सडक खण्ड आजदेखि दैनिक ४ घण्टा बन्द

mugling-sadak

काठमाडौं, १८ फागुन । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको हो ।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने जनाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);