डिएसपी कोजुलाई कारबाही गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

डिएसपी कोजुलाई कारबाही गर्ने तयारी

ministry of home

काठमाडौं, १७ फागुन । गृहमन्त्रालयले सशस्त्र प्रहरीका नायब उपरीक्षक डा.आशिष कोजुलाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रालयले गैरहाजिर भएका डिएसपी कोजुको स्पष्टिकरण चित्त बुझ्दो नदिएको भन्दै विभागिय कारबाहीको तयारी थालेको जनाइएको छ ।

कोजु गत मंसिर ११ गतेदेखि सम्पर्कबिहिन भएका थिए । उनी कार्यालयमा हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएको जनाएको छ । कोजुले पठाएको जवाफ सशस्त्र प्रहरी नियमावली २०७३ विपरित भएको मन्त्रालयले ठहर छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);