१५ प्रतिशत भन्दा बढी ब्याज लिने लघुवित्तलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

१५ प्रतिशत भन्दा बढी ब्याज लिने लघुवित्तलाई कारबाही

काठमाडौं, १७ फागुन । नेपाल राष्ट्र बैंकले अब लघुवित्त वित्तिय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले कर्जामा १५ प्रतिशत भन्दा बढी ब्याज लिएमा उजुरी गर्न समेत सेवाग्राहीलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तिय संस्था र फाइनान्स कम्पनी फरक संस्था भएको उल्लेख गर्र्दै उनीहरुले दिने सेवा र ब्याजदर पनि फरक पर्ने उल्लेख गरेको छ ।

लघुवित्त वित्तिय संस्थाले दिने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको समेत बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);