आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं, १७ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९७ पैसा र विक्रिदर १३२ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५ पैसा र विक्रिदर १४० रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २८ पैसा र विक्रिदर ९७ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);