भ्रष्टाचार मुद्धामा कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

भ्रष्टाचार मुद्धामा कांग्रेस सांसद टेकबहादुर गुरुङ दोषी ठहर

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् ।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा गुरुङ दोषी ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको छ ।

यस मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामाथि सुनुवाई गर्दै विशेष अदालतले दोषी ठहर गरेपछि सजाय भने २५ फागुनमा सुनाइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);