आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

dollar

काठमाडौं, १६ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रिदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ६९ पैसा र विक्रिदर १४० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २६ पैसा र विक्रिदर ९७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);