साझँ ५ बजे पुनः बैठक बस्दै, पुरानै गठबन्धनबाट राष्ट्रपति चुनिने थापाको दाबी | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

साझँ ५ बजे पुनः बैठक बस्दै, पुरानै गठबन्धनबाट राष्ट्रपति चुनिने थापाको दाबी

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानै गठबन्धनको साझा राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।

चुनाव अघिका सत्तागठबन्धनमा आबद्ध चार दलको बैठकबाट बाहिरिएका थापाले साझ ५ बजेपछि मात्रै राष्ट्रपतिको उम्मेदवार टुंग्याउने लागउने बताए ।

उनले राष्ट्रपतिबारे बिभिन्न कोणबाट छलफल भएपनि पुनःछलफल गर्नुपर्ने भएकोले साझ बैठक बसेर टुंग्याउने बताए ।

तर छलफल भने सकरात्मक भएको उनको भनाई थियो । उनका अनुसार राष्ट्रपतिको विषयमा तीन दलले आ–आफ्नो प्रस्ताव राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);