राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

राष्ट्रपतिको उम्मेदवार छान्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसको आज कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्न बैठक बोलाइएको हो । बिहान ११ बजे बस्ने बैठकले भावी राष्ट्रपतिको उम्मेदवारी दिनेबारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने स्रोतले जनाएको छ ।

बुधबार प्रधानमन्त्री प्रचण्डसँग पुरानै गठबन्धन ब्युताउने सहमति भएपछि कांग्रेसले उत्साहित हुँदै राष्ट्रपतिको उम्मेदवारी बारे आजै औपचारिक निर्णय गर्न लागेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा पार्टीभित्र सहमति जुट्ने सम्भावना देखिएको छ । File Photo

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);