सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुन्छः विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुन्छः विष्णु पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गर्नुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रपति निर्वाचनमा एमालेले उठाएको उम्मेदवारले जित हासिल गर्ने दाबी गर्नुभएको हो ।

उहाँले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उम्मेदवारले जित्ने बताउनु भयो ।

सत्तारुढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उहाँले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);