प्रतिनिधिसभा बैठक सुरु (लाइभ) | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);