माओवादीद्वारा प्रदेशसभाका समानुपातिक सांंसदको नामावली सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

माओवादीद्वारा प्रदेशसभाका समानुपातिक सांंसदको नामावली सार्वजनिक

काठमाडौं, १४ पुस । माओवादी केन्द्रले प्रदेशसभाका समानुपातिक सांंसदको नामावली टुंगो लगाएको छ । पार्टीका शीर्ष नेता र प्रदेश ईञ्चार्जहरुको शुक्रबार बसेको बैठकले प्रदेशसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको हो ।

यी हुन् माओवादी केन्द्रले प्रदेशसभा समानुपातिकका सांसद्


प्रदेश नं.-१

१.  उमिता बिश्वकर्मा
२ . सरस्वती पोखरेल
३. शाैभाग्य राई
४. कुशुमकुमारी श्रेष्ठ
५. सीता थेवे

प्रदेश नं.-२
१.  फुलियादेवी सदा
२ . प्रमिला कुमारी यादव
३. रुबीकुमारी कर्ण
४. महम्मद समीर
५. जगतप्रसाद यादव

प्रदेश नं.-३
१. दिनेश महर्जन
२ आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश नं.-४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गौतम)

प्रदेश नं.-५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश नं.-६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश नं.-७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);