आज स्कटल्याण्डको सामना गर्दै नामिबिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

आज स्कटल्याण्डको सामना गर्दै नामिबिया

काठमाडौं, ८ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आज नामिबिया र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ ।

खेलमा स्कटल्याण्डले पहिल ब्याटिङ गर्ने भएको छ । नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने नर्णय गरेसँगै स्कटल्याण्डले ब्याटिङ गर्ने भएको हो ।

यसअघि भएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);