नक्कली प्रमाणपत्रसम्बन्धी उजूरी १३ सय मुद्या ६ मात्र ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

नक्कली प्रमाणपत्रसम्बन्धी उजूरी १३ सय मुद्या ६ मात्र ( भिडियो रिपोर्ट )

काठमाडौँ, फाल्गुन ७ \ माउन्टेन टेलिभिजन एचडी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगतको तुलनामा नक्कली शैक्षिक प्रमाण पत्रसम्बन्धी मुद्या कमै दायर हुन थालेका छन् ।

उजूरी हजारभन्दा माथि रहेपनि मुद्या भने जम्मा ६ वटा मात्र दायर हुनुले पनि अख्तियार यो विषयमा खासै गम्भीर नभएको देखिन थालेको छ।

अर्कोतर्फ, यस्तो प्रकृतिको उजूरी छानविन निकै खर्चिलो र जटिल पनि हुने गर्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);