बालेनले तत्काल जरिवाना तिर्न नपर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

बालेनले तत्काल जरिवाना तिर्न नपर्ने

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग तत्काल जरिवाना नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

स्थानीय तहको निर्वाचनमा समयमा खर्चको विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उम्मेदवारहरूलाई जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयवरुद्ध मेयर शाहले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);