बिन्दु अधिकारी \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, फाल्गुन ३। पश्चिमाहरुले मनाउदै आईरहेको प्रणय दिवशको आकर्षण पछिल्लो समय नेपालमा पनि बढ्दै गईरहेको छ ।
समाजमा यो संस्कृतिलाई लिएर सकारात्मक र नकारात्मक दुबै मत राख्ने मानीसहरु छन् । यसमा पनि खस्कदै गरेको नेपालको अर्थतन्त्रलाई यस सप्ताहव्यापी रुपमा मनाएईने प्रणय दिवशले केहि टेवा पुग्ने देखीएके छ।