आयोगले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउँने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

आयोगले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउँने

काठमाडौं, २९ माघ । निर्वाचन आयोगले आज सोह्रौँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउँदैछ ।

आयोगले दिउँसो २ बजे शीतल निवासमा उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने भएको हो ।

Leave a Reply