वीर अस्पताल बाहिर विरामीहरुको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

वीर अस्पताल बाहिर विरामीहरुको प्रदर्शन

bir hospital

काठमाडौं, २९ माघ । वीर अस्पतालमा आज उपचारको माग गर्दै बिरामी र आफन्तले प्रदर्शन गरेका छन् । प्रहरीबाट चिकित्सक कुटिएपछि आन्दोलित भएर आज देशभरका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।

उपचारका लागि वीर अस्पताल पुगेका बिरामी र तीनका आफन्तले अस्पताल बाहिर सडकमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनले केही बेरसम्म यातायात सेवा समेत प्रभावित भएको थियो । अस्पतालले ओपिडि सेवा बन्द भएको जानकारी दिँदै बिरामीहरु फर्काइरहेका छन् । आन्दोलनरत चिकित्सकहरुले सरकारी वार्तासँग वार्ता गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);