दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता हुँदै

काठमाडौं, २६ माघ । आजबाट दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुँदैछ । गोदावरी नगरपालिकाले प्रतियोगिता गराउन लागेको हो । आजबाट शुरु हुने प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ः३० बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि सैद्धान्तिक छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);