बिद्या तामांग \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ ,माघ २५। ‘नेपाललाई वैज्ञानीक समाजवादमा लानुको विकल्प छैन्, त्यसको नेतृत्व हामी गर्छौ’ ,
फेब्रुअरी महिनालाई नुनमहिनाको रुपमा मनाइरहँदा बजारमा आयोडियन कम मात्रामा भएको नुन छ्याप छ्याप्ती पाउन थालेको पाइएको छ ।
आयोडियन कम मात्रमा प्रयोग भएको नुन गैरकानुनी रुपमा विक्री वितरण भइरहेको र यसले आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम भइरहेको छ ।