विद्यालयमा व्यवस्थापन समितिको उद्देश्य एक नियत अनेक ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विद्यालयमा व्यवस्थापन समितिको उद्देश्य एक नियत अनेक ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी  \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, माघ २२।  प्रभावकारी शैक्षिक गतिविधिका लागि विद्यालयमा व्यवस्थापन समिति हुनु जरुरी हुन्छ। तर बागलुङको एक विद्यालयमा भने ३ वर्षदेखि व्यवस्थापन समिति गठन हुन सकेको छैन । राजनीतिक दलहरुले आफ्नो पक्षमा नेतृत्व पार्ने दाउमा लाग्दा व्यवस्थापन समिति गठन हुन नसकेको हो ।

जसले गर्दा विद्यालयको शैक्षिक एवं प्रशासनिक गतिविधि प्रभावित भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);