एकीकृत समाजवादीको बैठक आज पनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एकीकृत समाजवादीको बैठक आज पनि

काठमाडौँ, २२ माघ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

शनिबारबाट सुरु भएको उक्त पार्टीको पाँचौँ केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल, भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने र बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);