प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरया नुल्याण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भिक्टोरिया नुल्यान्डसँग भएको भेटवार्तामा द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

दुई दिनका नेपाल भ्रमणका लागि आइतबार काठमाडौं उत्रिएकी नुल्यान्डले आजदेखी भेटवार्ता सुरु गरेकी हुन्। नुल्यान्डको आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);