काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रिदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसैगरी, एक युरोपियन यरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपेैयाँ ३६पैसा रहेको छ ।
आज एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७२ पैसा र विक्रिदर ९८ रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।