खाद्य विभागका इञ्जिनियर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खाद्य विभागका इञ्जिनियर पक्राउ

काठमाडौँ, १३ माघ । अख्तियारले खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेललाई पक्राउ गरेको छ । ढुंगेल डेढ लाख रुपियाँ घुससहित बिहीबार पक्राउ परेका हुन् ।

अख्यियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई खाद्य विभागले दिने अनुज्ञा पत्र लिन आउने सेवाग्राहीसँग १ लाख ५० हजार रुपियाँ घुस लिएको जानकारी पाए लगत्तै बबरमहलबाट उनलाई पक्राउ हो ।

उनीविरुद्ध थप अनुसन्धान भइरहेकोे आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी जनाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);