काठमाडौं, १३ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९५ पैसा र विक्रिदर १४२ रुपैयाँ६१ पैसा रहेको छ ।
त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५९ पैसा र विक्रिदर ९७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।