बिद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, माघ १२ । दलालतन्त्र सिमित वर्गको वर्चश्व, सरकारी लम्बेतान प्रक्रिया, अनि भ्रष्टाचार गरिखानेका लागि जहिल्यै तगारो बनिरहेका छन् ।
यिनै वेथितिबाट थाकेँ भन्दै इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहा गरे ।
गरिखान्छु भन्नेलाई किन यति गाह्रो ।