काठमाडौं, १२ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।
यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ३८ पैसा र विक्रिदर ९७ रुपैयाँ ८३ पैुसा रहेको बैंकले जनाएको छ ।