युवा उद्योगीलाई लक्षित गर्दै आर्थिक सुधारको स्पष्ट नीति ल्याउनुपर्छ : इन्द्र बानियाँ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

युवा उद्योगीलाई लक्षित गर्दै आर्थिक सुधारको स्पष्ट नीति ल्याउनुपर्छ : इन्द्र बानियाँ

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेर निधन भएका प्रेमप्रसाद आचार्यको निधनप्रति दुुःख व्यक्त गरेका छन् ।

इलामका युवा उद्यमी आचार्यको निधनको घटनाले स्तब्ध बनाएको भन्दै बानियाँले देशमा देखिएको आर्थिक मन्दीको मारमा कैयौं उद्योगी व्यवसायी रहेकाले थप यस्ता घटना हुन नदिन सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

मृतक आचार्य जस्ता धेरै उद्योगी व्यवसायीको हितका लागि यथाशिघ्र आर्थिक सुधारको स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);