उपसभामुख इन्दिरा रानाले दिइन् पार्टीबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

उपसभामुख इन्दिरा रानाले दिइन् पार्टीबाट राजीनामा

काठमाडौं, ९ माघ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएकी छिन् । उनले एक विज्ञप्ती जारी गर्दै पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनिय बनाउन सो पदमा रहेसम्म पार्टीको सम्पुर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग हुने विज्ञप्तीमा रानाले उल्लेख गरेकी छिन् ।

उनी गत शनिबार उपसभामुखमा सत्तागठबन्धनको तर्फबाट निर्वाचित भएकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);