पूर्वमन्त्री आङ्बोले पाए न्युनतम साझा कार्यक्रम बनाउने जिम्मा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

पूर्वमन्त्री आङ्बोले पाए न्युनतम साझा कार्यक्रम बनाउने जिम्मा

काठमाडौं, ६ माघ । पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ सरकारको न्युुनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा पाएका छन् । कार्यक्रमको मस्यौदा बनाउन आङ्बोको नेतृत्वमा समिति गठन भएको छ ।

आज बसेको बैठकले समिति गठन गरेको हो । समितिमा एमालेबाट पुर्वमन्त्री रामबहादुर रानामगर र सत्तागठबन्धनबाट अन्य दलहरु राप्रपा र जसपाबाट एक एक जना सदस्य रहन जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);