विमान दुर्घटनामा अहिलेसम्म कोहीपनि जिवित भेटिएनन्, ६८ शव फेला | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

विमान दुर्घटनामा अहिलेसम्म कोहीपनि जिवित भेटिएनन्, ६८ शव फेला

काठमाडौं, १ माघ । यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त सेती नदीको खोचबाट ६८ जनाको शव फेला परिसकेको छ । उनीहरुको शव अस्पताल लगिएको छ ।

विमानमा सवार ४ जनाको स्थिति अझै अज्ञात छ । उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।

चालकदलका ४ सदस्यसहित ७२ जना विमानमा थिए । अवतरणका क्रममा अनियन्त्रित भएको जहाज खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);