तस्विरमा हेरौं विमान दुर्घटनाग्रस्त स्थल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

तस्विरमा हेरौं विमान दुर्घटनाग्रस्त स्थल

काठमाडौं । आज बिहान पोखराको सेती खोंचमा विमान दुर्घटना हुँदा अहिलेसम्म ३६ जनाको शव निकालिएको छ । ४ जना चालकदलसहित ६८ जना यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान अवतरणको क्रममा सेतीको दोभानमा खसेकोथियो ।

विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य, २ शिशु, ४ बालबालिका र ६६ वयस्क यात्रु रहेको जनाइएको छ । Photo : Sonukumar Pandey

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);