दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री विमानस्थल जादै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री विमानस्थल जादै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साढे १ बजे आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।

दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);