यो कस्तो समर्थन हो मैले बुझ्नै सकेनः चित्रबहादुर केसी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

यो कस्तो समर्थन हो मैले बुझ्नै सकेनः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सबै दलले सरकारलाई समर्थन गरेको देख्दा अचम्ममा परेको टीप्पणी गरेका छन् ।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै केसीले संसदिय व्यवस्थामा प्रतिपक्ष हुनुपर्ने भन्दै यस्तो अवस्था आउनु दुखदः रहेको टीप्पणी गरेका हुन् । ‘यस्तो अवस्था कसरी आयो, यो कुन किसिमको समर्थन हो ? मैले बुझ्दै सकेको छैन्,’ उनले भने ।

साथै, उनले संबिधानमा नभएको कुरा संसद विघटन गर्न पाउनुपर्छ भनेको सुन्दा आफु आफ्ठ्योमा परेको बताए । संसदमा बलियो प्रतिपक्ष नभए सरकार निरङ्कुश हुने भन्दै देशमा डरलाग्दो अवस्था देखिएको केसीले उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);