प्रधानमन्त्रीले गिरिजाबाबुलाई सम्झिएपछि... | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

प्रधानमन्त्रीले गिरिजाबाबुलाई सम्झिएपछि…

काठमाडौं । प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाबाबुलाई सम्झेका छन् ।

प्रचण्डले गिरीजाबाबुलाई सम्झिदै भने, ‘अझै पनि शान्ति प्रक्रिया टुंगिएको छैन् । राष्ट्रिय सहमतिको आवश्यक छ । ’

उनलाई सत्ता साझेदार बाहेक नेपाली कांग्रेसले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);