आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३० पैसा र विक्रिदर १४० रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८४ पैसा र विक्रिदर ९१ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);