काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३० पैसा र विक्रिदर १४० रुपैयाँ ९४ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ८४ पैसा र विक्रिदर ९१ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।