देशलाई शीरमा राखेर मुलुकका सबै समस्या समाधान गर्नुपर्छः राजेन्द्र लिङ्देन | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

देशलाई शीरमा राखेर मुलुकका सबै समस्या समाधान गर्नुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको सबै समस्या समाधान गर्न राप्रपा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

साथै, उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने धारणा राखेका छन् ।

लिङ्देनले जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको समेत संसद मार्फत जानकारी दिएका थिए ।

Leave a Reply

ताजा समाचार