मावि शिक्षकमा जागिरको अवसर (सूचनासहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीमा शिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा स्थायी पदपुर्तिका लागि योग्यता पुगेका नागरिकहरुको लागि आवेदन खुलाएको हो । आजदेखि आवेदन दिन सकिन्छ ।

उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विवरण भरेर दरखास्त दिन सक्ने आयोगले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);