नयाँ गाडी आएपछि तनाव | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

नयाँ गाडी आएपछि तनाव

८ चैत्र, काठमाडौं । बाबा गोकर्णेश्वर लिमिटेडले नारायणटार–माकलबारी–रत्तपार्क रुटमा नयाँ गाडी सञ्चालनमा ल्याएपछि तनाव सिर्जना भएको छ ।

नयाँ गाडी आएपछि तनाव

८ चैत्र, काठमाडौं ।  बाबा गोकर्णेश्वर लिमिटेडले नारायणटार–माकलबारी–रत्तपार्क रुटमा नयाँ गाडी सञ्चालनमा ल्याएपछि तनाव सिर्जना भएको छ ।

बाबा गोकर्णेश्वर लिमिटेडले नयाँ गाडी सञ्चालनमा ल्याएपनि यस रुटमा सञ्चालन भएरहेको माइक्रो व्यवासायी प्रतिकारमा उत्रिएका हुन् । माइक्रो व्यावसायीहरुले आफहरुमाथी अन्याय भएको बताएका छन् ।  माकलबारीका स्थानीयले भने बासिन्दाहरुलाई निलो माइक्राले जथाभावी छोडीदिने र पुग्नुपर्ने गन्तव्यमा नलगिदिने गुनासो गरेको छन यो रुटमा १ सय पचास वटा माइक्रो संचालमा छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);